३८ लाख लागतमा बनेको साल्झाण्डी हाटबजार प्रयोग विहीन
रुपन्देहीको सैनामैना १० पानबारी स्थित निर्माण भएको हाटबाजार प्रयोग विहीन बनेको छ । हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको चार वर्ष विति सक्दा समेत सञ्चालनमा आउन नसक्दा हाटबजार प्रयोग विहिन बनेको हो । जसले राज्यको लाखौं लगानी नोक्सान हुने अवस्था ….