सैनामैनामा सर्वाधिक राशीको भलिबल सुरु,उद्घाटन खेलमा रुपन्देहीको जित

रुपन्देही, मंसिर १२ ।

रुपन्देहीको सैनामैनामा भएको स्व:ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता आज बाट सुरु भएको छ । उद्घाटन खेलमा रुपन्देहीको जित भएको छ। पाल्पा र रुपन्देही बिच भएको प्रतिस्पर्धामा ३-१को सेट निकाल्दै रुपन्देहीले जित हाँसिल गरेको ….

पाकिस्तान : आगलागीमा ११ को मृत्यु भएपछि कराँचीको सपिङ मल सिल

एजेन्सी । 
कराँची प्रशासनले राशिद मिन्हास रोडमा रहेको सपिङ मललाई सिल गरेको छ। आगलागीका कारण ११ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। शनिबार बिहान कराचीको गुलिस्तान–ए–जौहर क्षेत्रमा रहेको छ तले भवनमा आगलागी भएको थियो।

अधिकारीहरुका अनुसार सपिङ मलमा ….

सैनामैनामा हुने अन्तरजिल्ला स्तरिय भलिबल प्रतियोगिताको तयारी पुरा, भोलिदेखि खेलहुने

सैनामैना, मंसिर ११ । 
रुपन्देहीको सैनामैना –६ कलौनीमा सञ्चालन हुने ढुण्डी थरुनी स्मृति कप अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ ।  भोलि मंगलबार देखि सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरि आज जानकारी दिएको हो । ….

बझाङमा ९१ किलाे गाँजासहित ३ जना पक्राउ

 मंसिर ११, बझाङ –

बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ बाट ९१ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खप्तडछान्ना–७ का ६४ वर्षका खडक खड्का, गोर्खाको अजिरकोट गाँउपालिका–२ का ३८ वर्षका सन्तोस गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका–९ लक्ष्मीपुरका ….

समाचार

राजनीति

खेल

फोटोफिचर

यी हुन् ‘विशेष मन्त्रिपरिषद् बैठक’ले गरेका ११ निर्णयहरु (पूर्णपाठ)

(2023-10-10 10:12:06.100330)

मनोरञ्जन

सम्पादकीय